Lyrics

Chekyo Chekyo Lyrics – Nepathya

Rhymora · June 12, 2024 · 1 min read

Chekyo Chekyo Nepathya Lyrics

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि मायाको दुइरोले
झ्यालमा बसेर लहै जिस्काउनु पर्दैन
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले

झरनाको पानी के सारो चिसो गला नै चिसाउने
हो हो हो झरनाको पानी के सारो चिसो गला नै चिसाउने
मायाको बोली के सारो मिठो मुटु नै बिझाउने
हो हो मुटु नै बिझाउने
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले

गुधुली साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा
हो हो हो गुधुलि साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा
दिल बस्यो लौन हँसिलो मुहार गाजलु आँखैमा
हो हो गाजलु आँखैमा

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले
झ्यालैमा बसेर लहै जिस्काउनु पर्दैन

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले

Chhekyo Chhekyo | Nepathya | Nepali Song