Lyrics

Maski Maski Lyrics – Mt. 8848

Rhymora · June 11, 2024 · 1 min read

Maski Maski Mt. 8848 Lyrics

मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे
मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे

कहिले काहि बजारमा
उस्को हाम्रो भेट हुँदा
लुकि लुकि हेर्छे मलाई
कहिले काहि बजारमा
उस्को हाम्रो भेट हुँदा
लुकि लुकि हेर्छे मलाई
उ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरु सन्क्याउँछे झिम्क्याउँदै
उ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरु सन्क्याउँछे झिम्क्याउँदै
मलाई रमाइलो लाग्छ
मलाई रमाइलो लाग्छ
जाली रुमाल छाडेर जानेले
झुटो माया लाएर जानेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे

साँझ पख चौतारीमा
बुढा-पाखा भेट हुँदा
भइस् लाठे भन्छन मलाई
साँझ पख चौतारीमा
बुढा-पाखा भेट हुँदा
भइस् लाठे भन्छन मलाई
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
तिमीलाई नल्याइ भाछैन
तिमीलाई नल्याइ भाछैन
तर्कि तर्कि हिडेर जानेले
फर्कि फर्कि हाँसेर हेर्नेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे

मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे

Maski Maski – Official Audio