Karma Band
Kaha Hola Ghar Bara Lyrics – Karma Band
Kaha Hola Ghar Bara Karma Band Lyrics
[Verse 1]
कहाँ होला घरबार कहाँ होला गाउँ
कहाँ होला घरबार कहाँ होला गाउँ
चिठी लेखी पठाउला है के हो तिम्रो नाउँ
चिठी लेखी पठाउला है के हो तिम्रो नाउँ
कहाँ होला घरबार कहाँ होला गाउँ
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
लुकि चोरी लाउछु माया बिन्ती नभन्नु होला
लुकि चोरी लाउछु माया बिन्ती नभन्नु होला
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
पानी पर्यो पानधारेमा घाम लग्यो बरमा
पानी पर्यो पानधारेमा घाम लग्यो बरमा
जता हेर्यो माया मात्रै कहिले लगौ घरमा
जता हेर्यो माया मात्रै कहिले लगौ घरमा
पानी पर्यो पानधारेमा घाम लग्यो बरमा
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
भुले पाप लाग्ला है यो सोझो ठिटो
भुले पाप लाग्ला है यो सोझो ठिटो
कहाँ होला घरबार कहाँ होला गाउँ
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
च्यैट च्यैट च्यै
Kaha Hola Ghar Bara – Karma Band Official Music Video