Lyrics

Asambhav Lyrics – Surakshya Malla

Rhymora · January 24, 2024 · 1 min read

Asambhav Lyrics in Nepali by Surakshya Malla: “Asambhav” is a recently released song by the talented Nepalese singer-songwriter Surakshya Malla. The track, along with its official music video by Breezendra, was unveiled on January 19, 2024 (Friday) through You can also find the song on popular streaming platforms such as Apple Music and Spotify for listening and downloading.

SongAsambhav (असम्भव)
Composed and Performed bySurakshya Malla
Produced byBikesh Bazra
Mixing and Mastering byBajra Creation Records
Asambhav Song Info
asambhav lyrics by surakshya malla

Asambhav Lyrics by Surakshya Malla

Asambhav Lyrics (असम्भव)

Surakshya Malla

शून्यताले नै भरिएको यो मेरो मान
आनन्द महसुस गर्छु खाए है कसम
फर्केर हेर्दा खुशि आफु समझन छु
बन्ध आँखा भित्रआशु यो थम्दै छु

आफ्नो कथा हरू लेखी
कोर्ने छु टुटेको सम्बन्ध
बोल्न सकु म कुनै दिन
छ भने दुखेको यो चित्त

खोजेको मैले आकाश भरीफूल हरु
हिड्ने जमिन म बादल ले ढाक्नु
अनि मान, मान बुझ्ने मान
म आफ्नो बाटोमा काँडा हरु टिपु रे
आफ्नै धुन बनाई आफै झुमु रे
रहर मेरो रहर

सरीरै गालिने गरी म सोच्दै छु
फिजाइ हात आंगलो म खोज्दै छु
बुझ्नै नसकिने कल्पना बुनेर
सम्भाव सपना असम्भाव म देख्दै छु

आफ्नो कथा हरू लेखी
कोर्ने छु टुटेको सम्बन्ध
बोल्न सकु म कुनै दिन
छ भने दुखेको यो चित्त

खोजेको मैले आकाश भरीफूल हरु
हिड्ने जमिन म बादल ले ढाक्नु
अनि मान, मान बुझ्ने मान
म आफ्नो बाटोमा काँडा हरु टिपु रे
आफ्नै धुन बनाई आफै झुमु रे
रहर मेरो रहर

जुनकिरी समय, ओठ म मुस्कान लेए आउला
बेदना ले बढी राखे छ
सुनुम कुरा कसको सुनुम
सब को भिन्न हुन्छ
मस्तिष्क सासन कैले फुट्किन्छ

खोजेको मैले आकाश भरीफूल हरु
हिड्ने जमिन म बादल ले ढाक्नु
अनि मान, मान बुझ्ने मान
म आफ्नो बाटोमा काँडा हरु टिपु रे
आफ्नै धुन बनाई आफै झुमु रे
रहर मेरो रहर

Also Check – Aaha kya ramro Lyrics by Ashmita Adhikari

Asambhav – Surakshya Malla [Official Music Video]