Karan Bhatta

Andhakar Lyrics – Karan Bhatta

Rhymora · May 17, 2024 · 1 min read
Andhakar Lyrics - Karan Bhatta

Andhakar Lyrics by Karan Bhatta: Karan Bhatta, a talented singer and songwriter from Nepal, has released a new song titled “Andhakar.” The lyrics, composition, and performance are all by Karan Bhatta. The song was recorded at Afnai Records and the music was produced by Anup Kunwar, who also handled the mixing and mastering.

DetailInformation
Song TitleAndhakar
Singer/Songwriter/Lyrics/Composition/PerformanceKaran Bhatta
Recorded AtAfnai Records
Music Produced ByAnup Kunwar
Mixed/Mastered ByAnup Kunwar
Song Info

Andhakar Lyrics – अन्धकार

Andhakar Karan Bhatta Lyrics

कति दिन सम्म यसरी रहनु म
कति सम्झना बोकेर रुनु म
कति कति रातहरु बितिसक्दा
सकिएन तिम्रा याद हरु मेटाउन
अन्धकारले छोपेसी कसको भर
म अल्झिए यतै तिमी लाग्नु त्यो पार

अन्धकारले छोपेसी कसको भर
म अल्झिए यतै तिमी लाग्नु त्यो पार

तिमी मेरो हुन्छौ भन्ने
आशा त निराशा हुन त कति लग्यो र समय
मन सम्हाल्न नसकेको बेलामा
हजारौ याद हरु पिरोल्न लग्यो धेरै

आँखाहरु बन्द गर्दा मेरो
तिम्रै द्रिश्य देखि निन्द्रा
नपरेको पनि धेरै समय भैसक्यो
सुन्यतामा छु अझै

छुटी सक्यो है खुसि हुने बाटो
रुने छु म बरु तिम्रो साटो
तिमी एक थियेउ
छुटटाउदा दुनिया यो सारा
सोचेकै थिए हुम्ला तिम्रो चम्किने तारा

अन्धकारले छोपेसी कसको भर
म अल्झिए यतै तिमी लाग्नु त्यो पार
अन्धकारले छोपेसी कसको भर
म अल्झिए यतै तिमी लाग्नु त्यो पार

Karan Bhatta – Andhakar | Prod. Anup Kunwar | Official Music Video