Lyrics
Resham Lyrics – Nepathya
Resham Nepathya Lyrics
[Verse 1]
सानोमा सानो कमलको हाँगा रेशम
कोपिला बस्यो नन्गले गोडेर रेशम
अस्तिको कुरा बिर्स्येउ कि कुन्नि रेशम
म फिर्ने छैन तिमीलाई छोडेर हो रेशम
तिमीलाई छोडेर हो रेशम रेशम
[Verse 2]
हरियो राम्रो बाँसको झ्यंगमा रेशम
गुन बनै बस्यो तितेको बारुला हो रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई रेशम
यो माया सम्झी रोइ हिड्ने पारुन्ला हो रेशम
रोइ हिड्ने पारुन्ला हो रेशम रेशम
[Verse 3]
काट्दै र किट्दै बिनायो बाजा रेशम
मुखको तालमा हो बज्दछ गम्केर हो रेशम
अल्लारे ठिटी जिस्क्यौन्छे मलाई रेशम
पिरती छाडी कहाँ जाली उम्केर हो रेशम
[Outro]
रेशम रेशम रेशम रेशम
रेशम रेशम रेशम रेशम
रेशम रेशम रेशम रेशम
रेशम रेशम रेशम रेशम
Nepathya – Resham (रेशम)