Lyrics
Chiuri Phool Lyrics – Mt. 8848
Chiuri Phool Mt. 8848 Lyrics
च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
चौवन्दी चोलीमा मोहनी बोलीमा
चौवन्दी चोलीमा मोहनी बोलीमा
नौ गेडीमा सजीएकी पहाडकी परी तिमी
भाग्य भए तिमीले माने हटदिन कहिले पछि
उकाली अोराली गर्दै म चाैटारी
आइपुगे सबै छाडी
मिले चाल यो आउदो साल लैजान्छु डोलीमा
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
घर जम गर्नै पर्ने साथी रोज्नै पर्ने
घर जम गर्नै पर्ने साथी रोज्नै पर्ने
नदेखेमा “को हो को हो”
देखेँ माया मोहो
अब एउटै धोको मेरो तिमीलाई लाने नै हो
च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
chiuri phool (official video) | Mt.8848 |