1974 AD

Chaubandi Choli Lyrics – 1974 AD

Rhymora · June 10, 2024 · 1 min read

Chaubandi Choli 1974 AD Lyrics

हो हो हो चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो हो हो मेला है भरेर फर्केको कान्छीलाइ
क्या राम्रो सुहाएको कति राम्री देखेको
हास्दा त झनै नि हुरुक्कै परेको
हो हो हो चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो हो हो मेला है भरेर फर्केको कान्छीलाइ

न्याउली भाकैमा कान्छीले गाएको
गुञ्जियो कानैमा झंकियो मुटुमा
सुस्तरी सुटुक्कै कानैमा भनेको
अल्झियो मानैमा बल्झियो मानैमा
हो हो हो चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो हो हो मेला है भरेर फर्केको कान्छीलाइ

ऐसेलु डाडैमा जिस्केर बसेको
झझल्को मानैमा सम्झना मुटुमा
लजालु आखैले हेरदैनै भागेको
आलैछ मनैमा झजलको आँखामा
हो हो हो चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो हो हो मेला है भरेर फर्केको कान्छीलाइ

Chaubandi Choli by 1974AD